उता विश्वका अति विकसित देशहरु रसायनयुक्त सामानको प्रयोगबाट आजीत भई पुनः प्रकृतितिर फर्किरहेको सन्दर्भमा कुमकुम हर्वल इण्डष्ट्रिज प्रा.लि.ले यससँग सम्बन्धित विशेषज्ञहरुको वर्षौंको अनुसन्धान पश्चात विभिन्न स्वास्थ्य र सौन्दर्यका लागि सल्भ एण्ड केयर ब्रान्डका प्रशोधनका उत्पादनहरु बजारमा ल्याएको छ । मानव प्राणीको स्वास्थ्यलाई ध्यानमा राखी यसका सम्पूर्ण उत्पादनहरुलाई प्रत्येक ठाउँमा बजारीकरण गर्ने र सेवा प्रदान गर्ने कार्य यस क्रियटिभ युनिक ग्रुप प्रा.लि.ले गरिरहेको छ । Read More...
Creative Unique Group is handling all the marketing of Solve & Care products. Read More...
Solve & Care provides wide range variety of herbal products starting from cosmetics to tooth paste and tea products. Read More...
Herbs are the green, leafy parts of plants. They are most efficacious and flavorsome when used fresh, and they are mostly grown in temperate to hot regions.
All herbal products that we carry are sold exclusively to healthcare practitioners and are not found over-the counter