यो सेम्पो एलाभेरा, अमला, रिट्ठा, सिकाकाई, भ्रिंगराज, जटामसी लगायत अन्य आयुर्वेदिक जडिबुटीहरुको समिश्रणबाट बनेको छ । साथै यो सेम्पो विशेषत छम् ब्लतष् द्यचभबप ँयचmगबितष्यल मा तयार पारिएको सेम्पो हो । यसमा भएको घ्यूकुमारी, रिट्ठा, सिकाकाई, ब्राम्हीले कपाललाई मजबुत पार्नुको साथसाथै कपाललाई चाहिने भिटामिन प्रदान गर्दछ । यसको नियमित प्रयोगले कपाललाई कालो, लामो र बाक्लो बनाउन मद्दत गर्छ । जनसुकै प्रकारको कपालमा पनि कुमकुम एलोभेरा सेम्पोको प्रयोग गर्न सकिन्छ।
प्रयोग विधि :– कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३/४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।