Home » Articles posted by solvencare

Author Archives: solvencare

Creative Plus Tea Masala

क्रियटिभ प्ल टी मसला तुलसी, ल्वाङ, सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दूधको चिया, खीर, हलुवा, तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सामान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने […]

Read More...

Solve & Care Sea Buckthorn Organic Leaf Tea

सल्भ एण्ड केयर सी बक्थोर्न लिफ टी (Sea Buckthorn Leaf Tea) खप्तड अर्गानिक एग्रिकल्चर फार्म (KOAF) ले उत्पादन गरेको योे क्याफिन फ्रि ग्रिन टी को अनुसन्धान डा. तेज राज जोशीले गर्नु भएको हो । उच्च हिमाली भेगमा पाउने अमृत समान यो फल र यसका पात अति पोषिलो, ज्यादै स्वादिलो, Antioxidant ले भरिपूर्ण, Cholesterol कम गर्ने, […]

Read More...

Solve & Care Chiuree Neem / Papaya Soap

चिउरी निम÷पपैया साबुनमा चिउरी, नीम, पपैया, तितेपाती, बेसार, घ्यूकुमारी, केशर, चिउरी, चन्दन जस्ता आयुर्वेदिक जडिबुटीबाट तयार पारिएको साबुन हो । यसको प्रयोगले छालालाई नरम, मुलायम, चम्किलो, स्वस्थ बनाउनुका साथै अनुहारको चाँया, पोतो, डण्डीफोर, छाला सम्बन्धी रोग जस्तै दाद, एलर्जी, लुतो, कपालको चाँया, कपाल झर्ने समस्याको साथै छाला सम्बन्धी सम्पूर्ण रोग निर्मुल पार्न मद्दत गर्छ । […]

Read More...

Solve And Care Creme Soap

सल्भ एण्ड केयर क्रिमी सोप विभिन्न जडिबुटि तथा क्रिम जन्य तŒवहरुबाट बनेको अन्तराष्ट्रिय गुणस्तरको साबुन हो । यसको प्रयोगले शरिरको छालालाई किटाणुबाट सुरक्षा प्रदान गर्दछ । यो साबुन सम्पूर्ण प्रकारका छालामा प्रयोग गर्न मिल्ने भएकाले अनुहार धुन तथा नुहाउनका लागि प्रयोग गर्न सकिन्छ । यसले छालालाई सुख्खा हुन नदिइ छाला नरम, मुलाएम, चम्किलो र गोरो […]

Read More...

Solve And Care Massage Oil

मसाज तेल कुट्की, ज्वानो, मेन्था, कपुर, घसिंग्रे तेल, महानारायण तेल, एरण्ड तेल, तिल तेल, दालचिनी तेल आदिजस्ता जडिबुटीको समिश्रणबाट आयुर्वेदिक पद्दती अनुसार तयार पारिएको मसाज तेल हो । यसको प्रयोगले विभिन्न किसिमको दुखाईलाई तुरुन्तै कम गर्नुको साथै रगतका नशाहरुमा रगतको संचार बढाउँछ । यसको प्रयोगले शरीरका विभिन्न सुन्निएको भागमा पूर्णतया हटाउनुको साथै विभिन्न किसिमका नशा […]

Read More...

Solve & Care Rose/Strawberry and Turmeric/Aloevera Facewash

यो फेशवास गुलाब/मेवा, नीम, स्याडल वुड, स्याफ्रुन, केशर, चन्दन, ग्लीसरिन लगायत भिटामिन डि, सि, ई युक्त जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको छ । यो फेशवासको प्रयोगले अनुहारलाई चमकता प्रदान गर्नुका साथै अनुहारको डन्डीफोर, चायापोतो एवं दागहरुबाट मुक्ति दिलाउँछ । यो फेशवासको प्रयोगले अनुहारको छालालाई चाहिने भिटामिनहरु प्रशस्त मात्रामा प्राप्त हुन्छ । यो  शवास दैनिक बिहान र […]

Read More...

Neemodent Toothpaste

नीमोडेन्ट टुथपेस्ट नीम, ल्वाङ, पुदिना, बबुलजस्ता जडिबुटीको समिश्रणबाट बनेको मन्जन हो । यसलाई विहान र बेलुका गरी दिनको दुई पटक प्रयोग गर्नाले दाँत सम्बन्धी समस्या जस्तैः दाँतमा किरा लाग्ने, गिजा दुख्ने, रगत आउने, पाइरिया, श्वास गन्हाउने समस्याबाट राहत दिलाउँछ साथै श्वासलाई ताजा राख्दछ।प्रयोग विधि :– ब्रसमा आवश्यकता अनुसार मञ्जन राख्ने । पानीले भिजाएर दाँतको सम्पूर्ण […]

Read More...

Solve & Care Body Lotion

यो बडी लोशन घ्युकुमारी, मेवा, मह, बदाम, गुलाफ तथा अन्य विभिन्नजडिबुटिहरुको समिश्रणबाट बनाएको सल्भ एण्ड केयर बडी लोशनको प्रयोगलेपुरा शरीरको छालालाई सफा नरम चम्किलो बनाउछ, यसको नियमित प्रयोगलेछाला फुट्नबाट बचाउछ, चाउरी पर्न नदिनुका साथै अल्ट्रा भ्वाईलेट किरणलाईरोकी छालालाई यौवनता प्रदान गर्छ ।प्रयोग विधि :– यसको प्रयोग हात खुट्टा पाखुरा, घाँटी लगायत पुरा शरीरमालगाएर हल्का मसाज […]

Read More...

Solve & Care Anti Pimple Cream

कुमकुम एण्टी पिम्पल क्रिम बेसार, नीम, टंकण, एलोभेरा, सुभ्रा, तुलसी,गुलाब, तितेपाती, मेवा, यराद आदि जस्ता जडिबुटीको समिश्रणबाटतयार पारिएको छ । यसलाई विहान र बेलुका सफा पानीले सफा गरीयसको प्रयोग गर्नाले अनुहारको डण्डीफोरलाई पूर्णतया हटाउनुको साथैडण्डीफोरको दागलाई पनि हटाउँछ, अनुहारको स–साना खटिरामा समेतप्रभावकारी छ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाईहटाएर अनुहार चम्किलो र गोरो बनाउँछ । […]

Read More...

Solve & Care Anti Marks Cream

सल्भ एण्ड केयर एन्टी माक्र्स क्रिम यशद, नीम, बेसार एलोभेरा, लोध्रा, मंजीष्ठा, चंदन, केशर, कर्पदक, तितेपाती आदिजस्ता जडिबुटिको समिश्रणबाट तयार पारिएको हो। यसलाई विहान र बेलुका सफा पानीले अनुहार सफा गरी लगाउनाले अनुहारको चाँया, पोतो डण्डीफोरको दाग भित्रैदेखि निर्मुल पार्दछ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलोर गोरो बनाउँछ । अनुहारको छालामा रहेका […]

Read More...