कुमकुम एण्टी पिम्पल क्रिम बेसार, नीम, टंकण, एलोभेरा, सुभ्रा, तुलसी,गुलाब, तितेपाती, मेवा, यराद आदि जस्ता जडिबुटीको समिश्रणबाटतयार पारिएको छ । यसलाई विहान र बेलुका सफा पानीले सफा गरीयसको प्रयोग गर्नाले अनुहारको डण्डीफोरलाई पूर्णतया हटाउनुको साथैडण्डीफोरको दागलाई पनि हटाउँछ, अनुहारको स–साना खटिरामा समेतप्रभावकारी छ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाईहटाएर अनुहार चम्किलो र गोरो बनाउँछ । […]
Read More...