मसाज तेल कुट्की, ज्वानो, मेन्था, कपुर, घसिंग्रे तेल, महानारायण तेल, एरण्ड तेल, तिल तेल, दालचिनी तेल आदिजस्ता जडिबुटीको समिश्रणबाट आयुर्वेदिक पद्दती अनुसार तयार पारिएको मसाज तेल हो । यसको प्रयोगले विभिन्न किसिमको दुखाईलाई तुरुन्तै कम गर्नुको साथै रगतका नशाहरुमा रगतको संचार बढाउँछ । यसको प्रयोगले शरीरका विभिन्न सुन्निएको भागमा पूर्णतया हटाउनुको साथै विभिन्न किसिमका नशा […]

Read More...