नीमोडेन्ट टुथपेस्ट नीम, ल्वाङ, पुदिना, बबुलजस्ता जडिबुटीको समिश्रणबाट बनेको मन्जन हो । यसलाई विहान र बेलुका गरी दिनको दुई पटक प्रयोग गर्नाले दाँत सम्बन्धी समस्या जस्तैः दाँतमा किरा लाग्ने, गिजा दुख्ने, रगत आउने, पाइरिया, श्वास गन्हाउने समस्याबाट राहत दिलाउँछ साथै श्वासलाई ताजा राख्दछ।प्रयोग विधि :– ब्रसमा आवश्यकता अनुसार मञ्जन राख्ने । पानीले भिजाएर दाँतको सम्पूर्ण […]
Read More...