केश वरदान तेल भृगराज, केशर, सिकाकाई, कालो तिल, अमला, एलोभेरा, चन्दन, जटामसी, अमरवेली,धाएरो, मेथी, अदुवा जस्ता कपालको लागि उपयोगी जडिबुटीहरुको समिश्रणबाटतयार पारिएको छ । यसको प्रयोगले कपालको चाँयालाई हटाई कपाल झर्न तुरुन्त रोक्छ र यसको नियमित प्रयोगले कपाललाई सिल्कि, मुलायम, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झेरको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले […]

Read More...