Cosmetics

Solve & Care Chiuree Neem / Papaya Soap

चिउरी निम÷पपैया साबुनमा चिउरी, नीम, पपैया, तितेपाती, बेसार, घ्यूकुमारी, केशर, चिउरी, चन्दन जस्ता आयुर्वेदिक जडिबुटीबाट तयार पारिएको साबुन हो । यसको प्रयोगले छालालाई नरम, मुलायम, चम्किलो, स्वस्थ बनाउनुका साथै अनुहारको चाँया, पोतो, डण्डीफोर, छाला सम्बन्धी रोग जस्तै दाद, एलर्जी, लुतो, कपालको चाँया, कपाल झर्ने समस्याको साथै छाला सम्बन्धी सम्पूर्ण रोग निर्मुल पार्न मद्दत गर्छ । […]

Read More...

Solve And Care Creme Soap

सल्भ एण्ड केयर क्रिमी सोप विभिन्न जडिबुटि तथा क्रिम जन्य तŒवहरुबाट बनेको अन्तराष्ट्रिय गुणस्तरको साबुन हो । यसको प्रयोगले शरिरको छालालाई किटाणुबाट सुरक्षा प्रदान गर्दछ । यो साबुन सम्पूर्ण प्रकारका छालामा प्रयोग गर्न मिल्ने भएकाले अनुहार धुन तथा नुहाउनका लागि प्रयोग गर्न सकिन्छ । यसले छालालाई सुख्खा हुन नदिइ छाला नरम, मुलाएम, चम्किलो र गोरो […]

Read More...

Solve & Care Rose/Strawberry and Turmeric/Aloevera Facewash

यो फेशवास गुलाब/मेवा, नीम, स्याडल वुड, स्याफ्रुन, केशर, चन्दन, ग्लीसरिन लगायत भिटामिन डि, सि, ई युक्त जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको छ । यो फेशवासको प्रयोगले अनुहारलाई चमकता प्रदान गर्नुका साथै अनुहारको डन्डीफोर, चायापोतो एवं दागहरुबाट मुक्ति दिलाउँछ । यो फेशवासको प्रयोगले अनुहारको छालालाई चाहिने भिटामिनहरु प्रशस्त मात्रामा प्राप्त हुन्छ । यो  शवास दैनिक बिहान र […]

Read More...

Solve & Care Body Lotion

यो बडी लोशन घ्युकुमारी, मेवा, मह, बदाम, गुलाफ तथा अन्य विभिन्नजडिबुटिहरुको समिश्रणबाट बनाएको सल्भ एण्ड केयर बडी लोशनको प्रयोगलेपुरा शरीरको छालालाई सफा नरम चम्किलो बनाउछ, यसको नियमित प्रयोगलेछाला फुट्नबाट बचाउछ, चाउरी पर्न नदिनुका साथै अल्ट्रा भ्वाईलेट किरणलाईरोकी छालालाई यौवनता प्रदान गर्छ ।प्रयोग विधि :– यसको प्रयोग हात खुट्टा पाखुरा, घाँटी लगायत पुरा शरीरमालगाएर हल्का मसाज […]

Read More...

Solve & Care Anti Pimple Cream

कुमकुम एण्टी पिम्पल क्रिम बेसार, नीम, टंकण, एलोभेरा, सुभ्रा, तुलसी,गुलाब, तितेपाती, मेवा, यराद आदि जस्ता जडिबुटीको समिश्रणबाटतयार पारिएको छ । यसलाई विहान र बेलुका सफा पानीले सफा गरीयसको प्रयोग गर्नाले अनुहारको डण्डीफोरलाई पूर्णतया हटाउनुको साथैडण्डीफोरको दागलाई पनि हटाउँछ, अनुहारको स–साना खटिरामा समेतप्रभावकारी छ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाईहटाएर अनुहार चम्किलो र गोरो बनाउँछ । […]

Read More...

Solve & Care Anti Marks Cream

सल्भ एण्ड केयर एन्टी माक्र्स क्रिम यशद, नीम, बेसार एलोभेरा, लोध्रा, मंजीष्ठा, चंदन, केशर, कर्पदक, तितेपाती आदिजस्ता जडिबुटिको समिश्रणबाट तयार पारिएको हो। यसलाई विहान र बेलुका सफा पानीले अनुहार सफा गरी लगाउनाले अनुहारको चाँया, पोतो डण्डीफोरको दाग भित्रैदेखि निर्मुल पार्दछ । अनुहारको छालामा रहेका मृत कोशिकाहरुलाई हटाएर अनुहार चम्किलोर गोरो बनाउँछ । अनुहारको छालामा रहेका […]

Read More...

Solve & Care Sun Block

सल्भ एण्ड केयर सन ब्लक क्रिम विभिन्न प्राकृतिक जडिबुटीहरु तथा महŒवपूर्ण तŒवहरुको समिश्रणबाट बनेको क्रिम हो । यो क्रिम SPF 30 Formula (Sun Protection Factor) मा तयार पारिएको हुनाले सूर्यको अल्ट्रा भ्वाइलेट किरणलाई रोक्ने र परावर्तन गर्ने काम गर्छ जसले गर्दा अनुहारलाई घाममा डढ्नबाट जोगाउँछ साथै अनुहारलाई गोरो र चम्किलो बनाउन मद्दत गर्छ । यो […]

Read More...

Solve & Care Aloevera Shampoo

यो सेम्पो एलाभेरा, अमला, रिट्ठा, सिकाकाई, भ्रिंगराज, जटामसी लगायत अन्य आयुर्वेदिक जडिबुटीहरुको समिश्रणबाट बनेको छ । साथै यो सेम्पो विशेषत छम् ब्लतष् द्यचभबप ँयचmगबितष्यल मा तयार पारिएको सेम्पो हो । यसमा भएको  घ्यूकुमारी, रिट्ठा, सिकाकाई, ब्राम्हीले कपाललाई मजबुत पार्नुको साथसाथै कपाललाई चाहिने भिटामिन प्रदान गर्दछ । यसको नियमित प्रयोगले कपाललाई कालो, लामो र बाक्लो बनाउन मद्दत […]

Read More...

Solve & Care Protein Shampoo

सल्भ एण्ड केयर प्रोटिन सेम्पो शुद्ध अण्डामा पाइने प्रोटिन, घ्युकुमारी, मेथी तथा अन्य महŒपूर्णतŒवहरुको समिश्रणबाट बनाइएको हो । यसले कपालको जरालाई भित्रै देखि मजवुत बनाउनुकासाथै कपाललाई आवश्यक प्रोटिन तथा आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाटरोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपालबढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।प्रयोग […]

Read More...

Solve & Care Ginger Anti Dandruff Shampoo

सल्भ एण्ड केयर जिन्जर एन्टि डेन्ड्रफ सेम्पो शुद्ध अदुवा, अमला, सिकाकाई, घ्युकुमारी, कागती तथा अन्य महŒपूर्ण तŒवहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँछ र कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको […]

Read More...