Tea

Creative Plus Tea Masala

क्रियटिभ प्ल टी मसला तुलसी, ल्वाङ, सुकमेल, इलाइची, दालचिनी, सुँठो, मरिच र तेजपात जस्ता स्वास्थ्यबर्धक जडिबुटीको समिश्रणबाट तयार पारिएको छ । यस मसलालाई तातोपानी, फिक्का चिया, दूधको चिया, खीर, हलुवा, तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सामान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने […]

Read More...

Solve & Care Sea Buckthorn Organic Leaf Tea

सल्भ एण्ड केयर सी बक्थोर्न लिफ टी (Sea Buckthorn Leaf Tea) खप्तड अर्गानिक एग्रिकल्चर फार्म (KOAF) ले उत्पादन गरेको योे क्याफिन फ्रि ग्रिन टी को अनुसन्धान डा. तेज राज जोशीले गर्नु भएको हो । उच्च हिमाली भेगमा पाउने अमृत समान यो फल र यसका पात अति पोषिलो, ज्यादै स्वादिलो, Antioxidant ले भरिपूर्ण, Cholesterol कम गर्ने, […]

Read More...