यो बडी लोशन घ्युकुमारी, मेवा, मह, बदाम, गुलाफ तथा अन्य विभिन्न
जडिबुटिहरुको समिश्रणबाट बनाएको सल्भ एण्ड केयर बडी लोशनको प्रयोगले
पुरा शरीरको छालालाई सफा नरम चम्किलो बनाउछ, यसको नियमित प्रयोगले
छाला फुट्नबाट बचाउछ, चाउरी पर्न नदिनुका साथै अल्ट्रा भ्वाईलेट किरणलाई
रोकी छालालाई यौवनता प्रदान गर्छ ।
प्रयोग विधि :– यसको प्रयोग हात खुट्टा पाखुरा, घाँटी लगायत पुरा शरीरमा
लगाएर हल्का मसाज गर्ने ।