सल्भ एण्ड केयर सन ब्लक क्रिम विभिन्न प्राकृतिक जडिबुटीहरु तथा महŒवपूर्ण तŒवहरुको समिश्रणबाट बनेको क्रिम हो । यो क्रिम SPF 30 Formula (Sun Protection Factor) मा तयार पारिएको हुनाले सूर्यको अल्ट्रा भ्वाइलेट किरणलाई रोक्ने र परावर्तन गर्ने काम गर्छ जसले गर्दा अनुहारलाई घाममा डढ्नबाट जोगाउँछ साथै अनुहारलाई गोरो र चम्किलो बनाउन मद्दत गर्छ । यो क्रिमलाई बिहान र बेलुकी सूत्दा प्रयोग गरेमा अनुहारको लागि अति उत्तम हुनेछ ।
प्रयोग विधि :– अनुहार लगायत शरीरका नग्न भागमा घाममा निस्कनु भन्दा करिव १५ मिनेट अघि नै सन ब्लक क्रिम लगाउनुपर्ने हुन्छ । अनुहार लगायत कानको छेउ (Pinna) तथा घाँटीमा सन ब्लक क्रिम लगाउन बिर्सनुहुन्न । घरभित्र हुँदा समेत प्रत्येक २–३ घन्टाको फरकमा सन ब्लक क्रिम लगाउनु पर्छ ।